२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसंघले भन्यो : ‘मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनु हुँदैन, सुरक्षाका उपाय अपनाउनुस्’

अ+ अ-

काठमाडौँ। बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिले मध्यपूर्वको युद्वको क्रममा इरानी विद्यालयमा भएको हवाई आक्रमणलाई उजागर गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र थप क्षति हुन नहुने बताएको छ ।

गत शनिबार इरानी सहर मिनाबको एक विद्यालयमा भएको आक्रमणमा १५० जना भन्दा बढी विद्यार्थीको मृत्यु भएको छ ।

इरानी सञ्चार माध्यमका अनुसार इरानले मंगलबार आक्रमणमा मारिएका विद्यार्थीसहित कम्तीमा १६५ जनाको सामूहिक अन्त्येष्टि सम्पन्न गरेको छ ।

संयुक्त राष्ट्रसंघीय समितिका स्वतन्त्र विज्ञहरूलाई पक्ष राष्ट्रहरूले बाल अधिकारसम्बन्धी महासन्धि कसरी कार्यान्वयन गर्छन् भन्ने निगरानी गर्ने जिम्मेवारी दिइएकोसमेत जनाइएको छ ।

समितिले मध्यपूर्वको युद्ध तत्काल अन्त्य गर्न युद्धविरामको आह्वान गर्दै बालबालिकाहरू अब उप्रान्त अपांग, विस्थापन, मनोवैज्ञानिक समस्याको सिकार हुन नपरोस् भन्ने आसय व्यक्त गर्दै युद्वरत पक्षलाई बालबालिकाहरूको सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ ।