२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेबाट निर्वाचित मेयर घरमै कुटिए

अ+ अ-

काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित नगरपालिकाका मेयर आफ्नै घरमै कुटिएका छन् ।  

झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयरको घरैमा गएर कुटपिट गरेका हुन् । सुवेदी एमालेबाट गौरादह नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।

मेयर सुवेदीका अनुसार सिटौला आइतबार साँझ घरमै आएर गालीगलौज गर्दै विवाद गरेका थिए। विवादका क्रममा सिटौलाले आफूमाथि हातपात गरेको सुवेदीले बताए। “उहाँ किन घरमा आउनु भयो, रिसीइवी के हो भन्ने पनि थाहा छैन। एक्कासि घरमै आएर विवाद गर्दै हातपात गर्नुभयो,” मेयर सुवेदीले भने।

प्रहरीका अनुसार सिटौला केही समय जापान बसेर फर्किएका व्यक्ति हुन्। घटनापछि उनलाई आइतबार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ।

हाल सिटौलालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।