कुटपिट तथा अंगभंगसम्बन्धी मुद्दामा नेकपा नेता अशोक यादव पक्राउ, सर्लाही पठाइयो
सर्लाही। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य अशोक यादवलाई प्रहरीले ललितपुरबाट पक्राउ गरी सर्लाही पठाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी)...