संसद् अधिवेशन अन्त्य गरेर निजामती सेवा अध्यादेश ल्याउन लागिएको हो ? भन्दै सांसदहरुले उठाए प्रश्न
काठमाडौँ । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुन नसकेको विषयलाई लिएर सांसदहरूले सरकारसँग प्रश्न गरेका छन्। संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारी भइरहेका बेला सरकारले संघीय निजामती सेवासम्बन्धी...