२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 विपद् व्यवस्थापन समितिलाई उद्धार सामग्री प्रदान

अ+ अ-

गौशाला । वर्षेनी बाढीको चपेटामा परी लाखौँ जनधनको क्षति हुने गरेको महोत्तरी जिल्लामा बाढीबाट उद्धारका लागि एक संस्थाले उद्धार सामग्री प्रदान गरेको छ ।

नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनःनिर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम महोत्तरीले जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीलाई उद्धार सामग्री प्रदान गरेको संस्थाका कार्यक्रम संयोजक विशाल तिमल्सिनाले बताए ।

सो संस्थाले रबरको डुङ्गा, लाइफ ज्याकेट, डोरी, आगलागीको बेला लगाउने पोशाक, माइक, भ-याङ, स्ट्रेचर, हेल्मेट, रेनकोट, त्रिपाल, कोदालो, फरुवालगायतका सामग्री प्रदान गरेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

सो सामग्री बाढीबाट अति प्रभावित जलेश्वर नगरपालिका र मटिहानी नगरपालिकाका तीन स्थानमा उद्धारका लागि प्रदान गरिएको हो भने आवश्यक परेका बेला जिल्लाको कुनै पनि स्थानमा प्रयोग गर्न सकिने जनाइएको छ । रासस