२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक स्वास्थ्य क्लिनिकमा सिलबन्दी

अ+ अ-

काठमाडौँ । औषधि व्यवस्था विभागको बाँके कार्यालयले प्युठानस्थित एक स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको छ।

सरुमारानी गाउँपालिका-४ बड्डाडामा सञ्चालनमा रहेको ‘शोभा स्वास्थ्य क्लिनिक’ मा गरिएको अनुगमनका क्रममा अनधिकृत रूपमा औषधि बिक्री भइरहेको भेटिएपछि कारबाही गरिएको जनाइएको छ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोली सहभागी रहेको थियो। सम्बन्धित निकायका अनुसार मापदण्डविपरीत औषधि कारोबार गरिएको पुष्टि भएपछि उक्त पसल तत्कालका लागि बन्द गरिएको हो।

स्थानीय प्रशासनले औषधि व्यवसाय सञ्चालन गर्दा कानुनी प्रावधानको पालना गर्न सबैलाई आग्रह गर्दै यस्ता अनियमितता नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।