काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले पर्साको वीरगन्ज महानगरपालिका-१६ भन्सार मेनगेटमा श्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
आज उनीहरूलाई नियन्त्रणमा लिएको हो । सम्बद्ध अधिकारीहरूले उक्त व्यक्ति आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बीरगंजमा बुझाइएको जनाएका छन्।







