२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले सरकारले आफ्नो कार्यसूचीमा विद्यालय र विश्वविद्यालयका विद्यार्थी संगठन खारेज गर्ने निर्णय लिएकोप्रति असन्तुष्टि जनाउँदै सो निर्णय फिर्ता लिन आग्रह गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले सरकारलाई उक्त निर्णय पुनरावलोकन गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

भट्टका अनुसार, एमालेले वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने र प्रतिबन्ध लगाउने निर्णयको विरोध कडा शब्दमा व्यक्त गरेको छ। बैठकले यस विषयमा सरकारसँग स्पष्ट संवादमार्फत आफ्नो दृष्टिकोण राख्ने निष्कर्ष निकालेको छ।

सरकारको सय बुँदे कार्यसूचीमा समावेश यस निर्णयले विद्यार्थी संगठनको अस्तित्व र सञ्चालनमा प्रभाव पर्ने भएकाले एमालेले त्यसलाई तत्काल फिर्ता लिन माग गरेको हो।