पक्राउ परेका विद्यार्थी नेताको रिहाइको माग गर्दै ११ विद्यार्थी संगठनको संयुक्त वक्तव्य
काठमाडौँ । सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडिबाट पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न ११ वटा विद्यार्थी संगठनले सरकारसँग माग गरेका छन्। अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित ६ जना विद्यार्थी...