२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधन बहस कार्यदलमा रास्वपाबाट कानुन व्यवसायीको सहभागिता

अ+ अ-

काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने उद्देश्यले गठन गरिएको कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तर्फबाट प्रतिनिधि मनोनयन गरेको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार उक्त कार्यदलमा अधिवक्ता मोहनलाल आचार्यलाई प्रतिनिधिको रूपमा पठाइएको हो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। आचार्यलाई कानुनी अनुभव र पृष्ठभूमिका आधारमा छनोट गरिएको पार्टीले जनाएको छ।

गत चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न उक्त कार्यदल गठन गर्ने निर्णय गरेको थियो। 

कार्यदलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई समावेश गरिने व्यवस्था गरिएको छ।