‘संविधान संशोधन सामान्य गट्टी खेल होइन’ : झलनाथ खनाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनलाई सामान्य राजनीतिक गतिविधिका रूपमा अघि बढाउन नहुने बताएका छन्। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी...