एमाले पुनर्गठन कार्यदलमा दुई प्रतिवेदन, आइतबार एकीकृत गरिने
काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्। शुक्रबार बसेको कार्यदलको बैठकमा पार्टी उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर...