२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) विरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा वारेसमार्फत उपस्थित हुने सुविधा प्रदान गरेको छ।

न्यायाधीश हरि फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले प्रधानमन्त्री शाहलाई मुद्दाको तारिखमा व्यक्तिगत रूपमा उपस्थित नभई प्रतिनिधिमार्फत प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था अनुमति दिएको हो। यस निर्णयसँगै अब तारिखका दिन शाहका तर्फबाट वारेस उपस्थित भएर कानुनी प्रक्रिया अघि बढाउन सकिने भएको छ।

यसअघि यस्तो सुविधा उपलब्ध थिएन भने अबदेखि सोही आधारमा सुनुवाइ प्रक्रियामा सहजीकरण हुने अदालतको निर्णयले स्पष्ट पारेको छ।

उक्त अवहेलना मुद्दा करिब तीन वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ। मुद्दाको सुरुआत उच्च अदालत पाटनले सिनेमा हलहरूमा हिन्दी चलचित्र प्रदर्शन रोक्न दिएको अन्तरिम आदेशपछि भएको विवादसँग सम्बन्धित घटनाबाट भएको हो।

सो आदेशपछि तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी निवेदन दायर गरेकी थिइन्।

0 Comments