प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन् । बडादसैँको चौथो दिन आज प्रधानमन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल-९ का अध्यक्ष...