२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा आन्तरिक रणनीतिबारे देउवा समूहको परामर्श तीव्र

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस भित्रको आन्तरिक समीकरण परिवर्तनसँगै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आगामी रणनीति तय गर्न परामर्शलाई तीव्रता दिएको छ।

पार्टीको आधिकारिक नेतृत्व गगनकुमार थापाको पक्षमा गएको पछिल्लो विकास क्रमपछि देउवा निकट समूहले संगठनभित्रको भूमिकाबारे पुनः मूल्यांकन गर्ने क्रममा विभिन्न तहमा छलफल अघि बढाएको हो।

यसै क्रममा देउवा समूहसँग सम्बद्ध पूर्व केन्द्रीय सदस्यहरूको बैठक धुम्बाराही स्थित स्मार्ट प्यालेसमा आइतबार सुरु भएको छ। उक्त छलफलमा समूहका प्रभावशाली नेता पूर्णबहादुर खड्का ले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्।

यसअघि उनले आफ्नै निवासमा तत्कालीन पदाधिकारीहरूसँग प्रारम्भिक परामर्श गरेका थिए, जहाँ सर्वोच्च अदालतको निर्णयप्रति असहमति रहे पनि संस्थागत रूपमा स्वीकार गर्ने समझदारी बनेको जनाइएको छ।

आजको बैठकमा कृष्ण सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंह लगायत नेताहरू सहभागी छन्। सहभागीहरूले पार्टीभित्रको आगामी भूमिकाबारे स्पष्ट रणनीति निर्धारण गर्ने तयारी भइरहेको बताएका छन्।

0 Comments