२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रामक समाचार प्रकाशन प्रसारण नगर्न प्रहरीको आग्रह

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा शान्ति सुरक्षामा नकारात्मक असर पार्ने किसिमका कुनै पनि सामग्री प्रकाशन, प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

प्रहरीले सुनकोशी गाउँपालिका–३ का श्रीकृष्ण विकको मृत्यु भएको घटनासँग सम्बन्धित तथ्यहीन, भ्रामक र अनर्गल प्रचार भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जबरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका विकको गत सोमबार इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षको शौचालयभित्र रडमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

उक्त घटनाका सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा पीडितका प्रतिनिधि, जिल्लास्थित दलित संघसंस्था तथा सरोकारवाला निकायको सहभागितामा गठित सत्य तथ्य छानबिन समितिले कार्य प्रारम्भ गरिसकेको जनाइएको छ । त्यस घटनाका सन्दर्भमा यथार्थ विवरण उक्त समितिको कार्य सम्पन्न हुनासाथ सार्वजनिक गरिने पनि प्रहरीले स्पष्ट पारेको छ ।

0 Comments