२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे रास्वपाले माग्यो सुझाव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र योग्यतामा आधारित बनाउने उद्देश्यले देशभरका निर्वाचन क्षेत्र समितिहरूसँग सुझाव मागेको छ।

रास्वपाले सबै निर्वाचन क्षेत्र समितिहरूबाट उम्मेदवार छनोटको रूपरेखा निर्माणका लागि आधिकारिक रूपमा सुझाव माग गरेको हो ।

आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन प्रक्रियालाई वैज्ञानिक, विश्वसनीय र जनमुखी बनाउनको लागी यस्तो पहल गरिएको पत्रमा उल्लेख गरेको छ ।

वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति गठन गरेको छ। उक्त समितिको वैशाख १४ गते बसेको बैठकले संघीय निर्वाचनको अनुभव र सिकाइलाई आधार मान्दै स्थानीय तहका लागि उम्मेदवार छनोटको मापदण्ड तयार गर्ने निर्णय गरेको थियो।

पार्टीले मातहतका निर्वाचन क्षेत्र समितिहरूलाई आफ्नो समितिमा गहन छलफल गरी व्यावहारिक, वस्तुनिष्ठ र कार्यान्वयनयोग्य सुझावहरू तयार पार्न आग्रह गरेको छ। संघीय निर्वाचनमा मुख्य भूमिका निर्वाह गरिसकेका स्थानीय समितिहरूलाई आफ्नो अनुभवका आधारमा सुझाव पेस गर्न भनिएको छ ।

0 Comments