२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले ल्यायो स्थानीय चुनावका लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा सार्वजनिक गरेको छ।

रास्वपाले परम्परागत राजनीतिक दलहरूमा देखिने नातावाद, कृपावाद र आर्थिक चलखेललाई निरुत्साहित गर्दै योग्यता र विधिको शासनमा आधारित नेतृत्व चयन गर्ने लक्ष्य राखेर आगामी स्थानीय तहको निर्वाचनका लागि वैज्ञानिक र पारदर्शी ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ सार्वजनिक गरेको हो ।

पार्टीका अनुसार अब उम्मेदवार नेताको निगाहबाट होइन, जनताको भरोसा, सार्वजनिक आचरण र नेतृत्व क्षमताका आधारमा तय हुनेछन् । २०६२/६३ को जनआन्दोलनदेखि लिएर पछिल्लो ‘जेनजेड पुस्ताको विद्रोहसम्मलाई विश्लेषण गर्दै रास्वपाले दलहरूमा आम नागरिकको पहुँच टुट्दा नै असन्तुष्टि बढेको निष्कर्ष निकालेको छ ।

फरक राजनीति चर्का भाषणमा होइन, आन्तरिक सुशासनमा देखिनुपर्छ भन्ने मान्यताका साथ ल्याइएको यस खाकामा उम्मेदवार बन्न चाहनेले विभिन्न चार वटा कठिन चरण र परीक्षणहरू पार गर्नुपर्ने व्यवस्था गरिएको छ।

0 Comments