२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई बस एक आपसमा ठोक्किँदा १७ जना घाइते

अ+ अ-

काठमाडौँ । धनुषाको मिथिला नगरपालिका-९ स्थित फुटबल ग्राउण्ड नजिक पूर्व–पश्चिम लोक मार्गमा दुई बस एक आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्।

आइतवार बिहान करिब ५:५० बजे काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५२३७ नम्बरको बसले ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिएको हो । ठक्करपछि बा.प्र.०१-००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो । 

दुर्घटनामा बसमा सवार करिब ३३ यात्रुमध्ये १७ जना घाइते भएका छन्। घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।  

घटनामा घाइते हुनेमा चालक मकवानपुर हेटौँडाका ४३ वर्षीय विष्णु विष्ट, भारत असमका बिराज शेख, सतन शेख, अफताब अन्सारी, सुनसरीका सुजन यादव, उदयपुरका अजय काफ्ले, काठमाडौँकी रिद्धी खड्की, सरन खड्की, धनुषाकी ललिता भुजेल, सर्लाहीका दिजेन्द्र न्यौपाने, सहचालक मुकेश साह, तेह्रथुमकी कविता भुजेल, धरानकी मेरी राई, झापाका न्युसन थापा, सुनसरीका राजकुमार उरौ, सिरहाका रतनदेव मण्डल तथा संतोषी उरौ रहेका छन्।

प्रहरीका अनुसार प्र १-०१-००१ ख ४२२४ नम्बरको बसमा सामान्य क्षति पुगेपछि उक्त बस गन्तव्यतर्फ गएको छ। ५२३७ नम्बरको बसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

Leave a Reply