२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत कानुनी सहायता सम्झौता संसद्‌मा प्रस्तुत

अ+ अ-

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहयोग सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश गरिएको छ।

बुधबारको प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त सम्झौता संसद्‌समक्ष प्रस्तुत गरेकी हुन्।

सम्झौतामाथि जानकारी दिँदै मन्त्री गौतमले यसले भ्रष्टाचार तथा आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति विदेशमा लुकाउने प्रवृत्तिविरुद्ध कारबाही गर्न सहयोग पुग्ने बताइन्।

उनका अनुसार अर्को मुलुकमा राखिएको अवैध सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया यसबाट थप सहज बन्ने अपेक्षा गरिएको छ।

उनले अपराध अनुसन्धान, अभियोजन र दोषीलाई कानुनी दायरामा ल्याउने कार्यमा समेत दुई देशबीचको सहकार्य प्रभावकारी हुने धारणा राखिन्। अपराधबाट प्राप्त सम्पत्ति खोजी तथा फिर्ता ल्याउने प्रक्रियामा यो समझदारी उपयोगी हुने सरकारको विश्वास छ।

मन्त्री गौतमका अनुसार उक्त सम्झौताले सम्पत्ति शुद्धीकरण नियन्त्रण तथा अन्तर देशीय अपराध नियन्त्रणसम्बन्धी कार्यमा समेत सहयोग पुर्‍याउनेछ।

0 Comments