राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय: सैन्य तालिम केन्द्र नभई रणनीतिक अध्ययनको ‘सेन्टर अफ एक्सिलेन्स’ बन्ने दाबी
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विश्वविद्यालय सैन्य तालिम केन्द्र नभई राष्ट्रिय सुरक्षा, कूटनीति र रणनीतिक अध्ययनको प्राज्ञिक थलो भएको स्पष्ट पारेकी छन् । मंगलवारको प्रतिनिधि...