२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभाका सचिव अधिकारीद्वारा पदभार ग्रहण

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सचिवमा नियुक्त भएका प्रकाश अधिकारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएसँगै औपचारिक रूपमा कार्यभार सम्हालेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले अधिकारीलाई शपथ गराएका थिए । त्यसपछि उनले सचिवको जिम्मेवारी ग्रहण गरेका हुन् ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ निवासी अधिकारी निजामती सेवामा लामो अनुभव हासिल गरेका कर्मचारीका रूपमा परिचित छन् । उनी उपसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन् ।

उनले त्रिभुवन विश्वविद्यालय बाट ग्रामीण विकास विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । साथै दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा पनि उच्च शिक्षा पूरा गरेका छन् ।

अधिकारीसँग निजामती प्रशासन क्षेत्रमा करिब २४ वर्षको कार्यअनुभव रहेको छ ।

0 Comments