२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक स्थायित्व र राजनीतिक जिम्मेवारीमा काँग्रेसको भूमिका केन्द्रीय हुने गगन थापाको दाबी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको प्रमुख राजनीतिक शक्ति काँग्रेस नै भएको उल्लेख गर्दै त्यसअनुसार उच्च जिम्मेवारी बोधका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले काँग्रेसलाई सबैभन्दा जिम्मेवार राजनीतिक शक्ति रूपमा व्यवहार गर्नुपर्ने धारणा राखे।

उनका अनुसार काँग्रेसले राजनीतिक घटनाक्रममा प्रतिक्रिया मात्र दिने वा परिस्थितिबाट अलग हुने विकल्प राख्न नसक्ने अवस्था छ। उनले राज्य सञ्चालनमा जिम्मेवारीबाट पन्छिने वा बाह्य सहारामा निर्भर हुने मानसिकता पार्टीका लागि उपयुक्त नभएको बताए।

थापाले संविधानको मूल मार्गबाट देश विचलित हुन नहुनेमा जोड दिँदै त्यस्तो अवस्थाबाट रोक्ने दायित्व काँग्रेसकै काँधमा रहेको स्पष्ट पारे। उनका भनाइमा संवैधानिक व्यवस्थाभन्दा बाहिर जान नदिने र राजनीतिक प्रणालीलाई सन्तुलनमा राख्ने भूमिका पार्टीले निर्वाह गर्नुपर्छ।

उनले सरकार राजनीतिक संख्यात्मक दबाबका कारण कहिलेकाहीँ मूल मार्गबाट विचलित हुने जोखिम रहने उल्लेख गर्दै त्यस्तो अवस्थामा संवैधानिक ट्र्याकमा फर्काउने जिम्मेवारी पनि काँग्रेसकै हुने बताए।

सभापति थापाले राज्य सञ्चालनलाई स्थिर र उत्तरदायी बनाउन काँग्रेसले निरन्तर निगरानी र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै राजनीतिक प्रणालीलाई सही दिशामा राख्नु पार्टीको संस्थागत दायित्व भएको धारणा व्यक्त गरे।

0 Comments