२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब्राहम सम्झौताको म्याद थप्नु पर्नेमा राष्ट्रपति ट्रम्पको जोड

अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वको जटिल परिस्थिति र इरानसँगको वार्ताबीच अब्राहम सम्झौताको म्याद थप्नु समयको आवश्यकता भएको बताएका छन ।

इरानसँग आणविक र कूटनीतिक वार्ताका विषयमा अन्तर्राष्ट्रिय छलफल तीव्र भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो । उनले इरानसँगको सम्झौताले यस क्षेत्रको बृहत् शान्तिको ढाँचालाई बलियो बनाएमा मात्र यो अर्थपूर्ण हुने बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेका छन्, “इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढेको बताउँदै कि त इरानसँग बृहत् सम्झौता हुनेछ वा सम्झौता नै हुनेछैन।” उनले स्थायी युद्ध विरामका लागि भएको सम्झौताका लागि कुनै पनि समस्या आएमा मध्यपूर्व क्षेत्रमा तनाव र द्वन्द्व थप बढ्न सक्छ भनेका छन् । 

अब्राहम सम्झौताका लागि आग्रह 
राष्ट्रपति ट्रम्पले विज्ञप्तिमा भनेका छन्, “साउदी अरब, कतार, युएई, पाकिस्तान, टर्कीए, इजिप्ट, जोर्डन र बहराइनजस्ता देशलाई अब्राहम सम्झौताको हिस्सा बन्न अपिल गरेका छन् । 

उनले अब्राहम सम्झौतालाई क्षेत्रीय शान्ति र आर्थिक विकासको सफल नमुनाको रूपमा वर्णन गरेका छन् । यससम्बन्धीमा राष्ट्रपति ट्रम्पले साउदी अरब, युएई, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइनका शीर्ष नेताहरूसँग विभिन्न चरणमा फोनमा कुराकानी गरेको दाबी गरेका छन्। यो सम्झौताले कूटनीतिक रूपमा मात्र नभई आर्थिक र सामाजिक रूपमा समेत ऐतिहासिक परिवर्तन ल्याउन सक्ने उनको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले इरानले सम्झौता गरेमा भविष्यमा तेहरानलाई पनि अब्राहम सम्झौतामा समावेश गर्न सकिने संकेत दिएका छन् । यसले पश्चिम एसियाको स्थिरता, शक्ति र आर्थिक विकासलाई नयाँ दिशा दिन सक्ने उनको दाबी छ । तर, अब्राहम सम्झौताबारे सम्बन्धित देशबाट भने कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

0 Comments