२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकासहित देशका विभिन्न प्रदेशमा मध्यम वर्षा, मौसम क्रमशः सुधार हुने सम्भावना

अ+ अ-

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा मध्यम स्तरसम्मको वर्षा भइरहेको छ। 

विशेष गरी लुम्बिनी, कर्णाली, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ती क्षेत्रमा वर्षा केही समय अझै जारी रहने अनुमान गरिएको छ। यद्यपि रातको समयमा मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको बताइएको छ।

पछिल्लो विवरणअनुसार करिब एक घण्टाअघि दोलखाको सिंगटी क्षेत्रमा सबैभन्दा बढी २० मिलिमिटर वर्षा मापन गरिएको छ।

मौसमविद्हरूका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म फैलिएको न्यून चापीय रेखाको संयुक्त प्रभाव सक्रिय रहेको छ, जसका कारण मौसम परिवर्तनशील बनेको हो।

त्यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आकाश सामान्यतया बदली रहेको छ भने कोशी, मधेस र बागमती प्रदेशका केही भागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ।

0 Comments