१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियामा ज्यान गुमाएका धर्मराजको परिवारलाई २३ लाख राहत

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा आफन्त गुमाएका खोटाङका एक परिवारले २३ लाख पाएका छन् । खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता तथा बिमाबापत २३ लाख पाएका हुन् ।

मृतक परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायताबापत १० लाख र बिमाबापत १३ लाख पाएको बताइएको छ ।

वैदेशिक रोजगारीका क्रममा २०८० मंसिर २६ गते दक्षिण कोरिया गएका तामाङको २०८२ मंसिर २२ गते मृत्यु भएको थियो । तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेको आफन्तको भनाइ छ ।

आर्थिक सहायता तथा बिमाबापतको रकम दिलाइदिनका लागि मृतक परिवारले २०८२ पुस २४ गते आप्रवासी स्रोत उपकेन्द्रमा निवेदन दिएका थिए । निवेदनको आधारमा आप्रवासी श्रोत उपकेन्द्रले आवश्यक कागजात तयार पारेर सोही दिन आर्थिक सहायता तथा बीमाको रकम प्राप्तीका लागि वैदेशिक रोजगार बोर्डमा सिफारिस गरेको थियो । असार १६ गते मृतक परिवारको खातामा आर्थिक सहायता तथा बिमाबापतको रकम जम्मा भएको हो ।

0 Comments