२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग मन्त्रीको दाबी ‘मूल्यवृद्धि नियन्त्रण र उपभोक्ता संरक्षणमा सरकारको ध्यान केन्द्रित’

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बजारमा देखिएको अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्दै उपभोक्ताको हित सुरक्षित गर्न सरकारले आवश्यक पहल गरिरहेको बताएकी छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै मन्त्री कुमारीले बजार अनुगमन, आपूर्ति व्यवस्थापन र उपभोक्ता संरक्षणका क्षेत्रमा सरकार सक्रिय रहेको उल्लेख गरेकी हुन् ।

बैठकमा सांसद मदन कुमारी साहले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सार्वजनिक गरिएको मूल्य विश्लेषण प्रतिवेदन २०८२/८३ ले देखाएका खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको विषय उठाएकी थिइन् ।

उनले इन्धनको मूल्य बढ्दा यातायात तथा हवाई सेवाको भाडामा समेत असर परेको, त्यसको प्रत्यक्ष प्रभाव न्यून आय भएका नागरिकमा परेको र समग्र अर्थतन्त्र महँगोतर्फ उन्मुख भएको भन्दै सरकारको स्पष्ट धारणा माग गरेकी थिइन् ।

मन्त्रीले बजारमा हुने मूल्य उतारचढावलाई सम्बोधन गर्न र उपभोक्तालाई राहत पुग्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको बताउँदै मूल्य नियन्त्रणका लागि सरकारी संयन्त्रमार्फत आवश्यक कदम चालिएको जानकारी दिएकी छन् ।

0 Comments