२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी सेवा र अवसरबारे नागरिकलाई प्रभावकारी सूचना प्रवाह गर्न सांसद श्रेष्ठको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले सरकारले उपलब्ध गराएका सेवा, सुविधा तथा अवसरबारे पर्याप्त जानकारी नपुग्दा धेरै नागरिक त्यसको लाभ लिनबाट वञ्चित भइरहेको बताएकी छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले नेपालमा अवसरको अभावभन्दा पनि ती अवसरबारे आम नागरिकसम्म प्रभावकारी सूचना नपुग्नु मुख्य चुनौतीका रूपमा रहेको धारणा राखिन्।

उनले सरकारले सञ्चालन गरेका नीति, कार्यक्रम र सुविधाबारे नागरिकको पहुँच कत्तिको पुगेको छ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक रहेको उल्लेख गरिन्। नागरिकले सरकारी अवसर र सेवासम्बन्धी जानकारी प्राप्त गरिरहेका छन् वा छैनन् भन्ने मूल्यांक्नका आधारमा आगामी कार्यक्रम र सूचना प्रवाहको रणनीति तय गर्नुपर्ने उनको भनाइ थियो।

सांसद श्रेष्ठले राज्यले सिर्जना गरेका अवसरको अधिकतम उपयोग सुनिश्चित गर्न प्रभावकारी जनसूचना प्रणाली र नागरिकमुखी सञ्चार संयन्त्र विकासतर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता पनि औँल्याइन्।

Leave a Reply