३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति जाँचबुझ आयोगमाथिको अवहेलना रिटमा सर्वोच्चको अन्तरिम आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगविरुद्ध दायर गरिएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता मनिराम उपाध्यायद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका कामकारबाही अस्थायी रूपमा रोक्ने आदेश दिएको हो।

यसअघि सर्वोच्चले जारी गरेको अन्तरिम आदेशको व्याख्या गर्दै आयोगले न्यायाधीश र नेपाली सेनाका सदस्यबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिनको प्रक्रिया निरन्तर रहने आशयको सार्वजनिक वक्तव्य जारी गरेको थियो। उक्त अभिव्यक्तिले अदालतको आदेशको अवज्ञा गरेको दाबी गर्दै अवहेलनासम्बन्धी रिट दर्ता गरिएको थियो।

सर्वोच्चको पछिल्लो अन्तरिम आदेशअनुसार अब पूर्ण इजलासबाट अन्तिम निर्णय नआएसम्म आयोगले कुनै पनि व्यक्तिको सम्पत्ति छानबिन गर्ने, विवरण माग गर्ने वा त्यससम्बन्धी प्रक्रिया अघि बढाउने कार्य गर्न नपाउने बताइएको छ।

0 Comments