किशोर श्रेष्ठलाई पक्राउ नगर्न अदालतको अन्तरिम आदेश
काठमाडौँ । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठलाई तत्काल पक्राउ वा धरपकड नगर्न आदेश दिएको छ। न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार श्रेष्ठको रिटमाथि प्रारम्भिक...