६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी सञ्चालन शैलीप्रति डा. शेखर कोइरालाको असन्तुष्टि, एकताका लागि नेतृत्वलाई आग्रह

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सञ्चालनको वर्तमान शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संगठनभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको टिप्पणी गरेका छन्।

४४औँ बीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित संस्थापन इतर समूहको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र निर्णय प्रक्रिया लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए।

कोइरालाले वडा सभापतिहरूलाई पर्याप्त स्पष्टीकरण वा सोधपुछबिनै अद्यावधिकसम्बन्धी विषयलाई लिएर जिम्मेवारीबाट हटाइएको भन्दै त्यसप्रति आपत्ति जनाए। लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि स्थापित पार्टीभित्र नै निरंकुश प्रवृत्ति देखिनु स्वीकार्य नहुने उनको भनाइ थियो।

उनले नेपाली काँग्रेसको स्थापना नै निरंकुश शासनको अन्त्यका लागि भएको स्मरण गराउँदै पार्टीभित्र देखिएका यस्ता प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताए।

कोइरालाले पार्टी सभापति गगनकुमार थापालाई संगठन सञ्चालन र पार्टी एकताको विषयमा गम्भीरतापूर्वक पहल गर्न आग्रह गर्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

0 Comments