२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाडा विवादले बन्द भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय आजदेखि खुल्दै

अ+ अ-

काठमाडौँ । भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालय ताला सरकार आफैँले खोल्ने भएको छ ।

भाडा विवादका कारण बन्द रहेका पुस्तकालय’ आजबाट महिला बालबालिका तथा लैंगिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको मन्त्री स्तरीय तथा १९ साउनको समाज कल्याण परिषद्‌को निर्णयबमोजिम पुस्तकालय आजदेखि पुनः सञ्चालनमा ल्याउन लागिएको हो।

समाज कल्याण परिषद्ले ताला खोलिने जानकारी दिँदै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलाई आफ्ना प्रतिनिधि पठाइदिन पत्राचार गरेको छ। भाडा नतिरेको कारण देखाउँदै परिषद्ले अन्य व्यावसायिक स्टलहरूसँगै पुस्तकालयमा पनि ताला लगाएको थियो। ज्ञान आर्जन गर्ने सार्वजनिक पुस्तकालयमै ताला लगाइएपछि सरकारको चौतर्फी विरोध भएको थियो। चौतर्फी दबाबपछि सरकार आफैँ ताला खोलेर पुस्तकालय सञ्चालन गर्न तयार भएको हो।

यसअघि समाज कल्याण परिषद्को परिसरमा सञ्चालित निजी व्यवसाय, सामाजिक संघसंस्था, मिडिया कार्यालय र पुस्तकालयले भाडा नतिरेको भन्दै सुरक्षाकर्मीको सहायतामा २० वटा स्टलमा ताला लगाइएको थियो।

0 Comments