१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विविध प्रश्नोत्तर

लोक सेवा तयारी
अ+ अ-

१. आणविक हतियारहरुको परीक्षण सम्बन्धी प्रतिबन्ध लगाउने सन्धी देहायमध्ये कुन हो ?
क. Compromise nuclear Test Ban Treaty
ख. Comprehensive nuclear Test Ban Treaty
ग. Control nuclear Test Ban Treaty
घ. None of above

२. एक गाउँ एक उत्पादन कार्यक्रम जापानबाट सुरु भएको हो नेपालको …………… जिल्लाबाट पहिलो पटक (OVoP)  सुरु गरियो ?
क. सिन्धुली      ख. ओखलढुँगा      ग. भक्तपुर       घ. दोलखा

३. नेपालको २०१५ सालको संसदीय निर्वाचनमा दोस्रो दल गोरखा परिषदका अध्यक्ष को थिए ?
क. विजय शमशेर    ख. ब्रमह शमशेर    ग. भरत शमशेर    घ. कुनैपनि होइन

४. SAARC का आठवटा राष्ट्रमध्ये …………. राष्ट्रको सिमाना चीनसँग जोडिएको छ ?
क. ४ राष्ट्र       ख. ६ राष्ट्र           ग. ५ राष्ट्र     घ. ४ राष्ट्र

५. मृत्यु देउ वा स्वतन्त्रता निम्न मध्ये कून क्रान्तिको नारा हो ?
क. औद्योगिक क्रान्ति ख. अमिरिकी स्वतन्त्रता संग्राम
ग. फ्रान्सको राज्य क्रान्ती घ. रुसको अक्टुवर क्रान्ती

६. नेपालमा भुकम्प पछिको पुननिर्माणका लागि दाता सम्मेलन कहिले भयो ?
क. वि.सं. २०७२/४/०४ ख. वि.सं. २०७२/३/१०
ग. वि.सं. २०७२/३/१२ घ. वि.सं. २०७२/३/१८

७. नेपालको इतिहासमा सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुन ?
क. डा. रामवरण यादव ख. गिरिजा प्रसाद कोइराला
ग. सुवाचन्द्र नेवाङ घ. झलनाथ खनाल

८. नेपालको अन्तरिम संविधान, २०६३ मा कति भाग र धारा थिए ?
क. २५ भाग १६७ धारा        ख. २३ भाग १६५ धारा
ग. २५ भाग १६६ धारा          घ. ६ भाग ६८ धारा

९. संगितको उत्पत्ति…………… कुन बेदबाट भएको हो ?
क. यर्जुवेद           ख. सामबेद         ग. गान्धर्व बेद         घ. स्थापत्य वेद

१०. ग्यासको दवाव नाप्ने यन्त्र देहायमध्ये कुन हो ?
क. ग्रामोमिटर        ख. वायोमिटर        ग. मोनोमिटर        घ.फोटोमिटर

लोक सेवा सम्बधी सबै शृंखलाहरु हेर्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोला :

http://www.prasashan.com/category/loksewa/

प्रस्तुती

-केदार प्रसाद खतिवडा
-भोजराज भट्ट

प्रतिक्रिया दिनुहोस