१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी चीनको तटीय क्षेत्रमा ‘साउडेल’ समुन्द्री आँधीको तेस्रो अवतरण

अ+ अ-

चीन । यस वर्षको १८ औं समुन्द्री आँधी ‘साउडेल’ बिहीबार बिहान पूर्वी चीनको फुजियान प्रान्तको तटीय क्षेत्रमा ठोक्किएको छ । 

प्रान्तीय मौसम विज्ञान केन्द्रकाअनुसार बिहीवार बिहान करिव ६:३० बजे फुजियानको झाङ्झाउ शहर अन्तर्गत पर्ने झाङ्पु काउन्टीको तटीय क्षेत्रमा यो आँधी अवतरण भएको हो । 

आँधीको केन्द्र नजिक हावाको अधिकतम गति प्रति सेकेन्ड २३ मिटर रहेको जनाइएको छ। आँधीका कारण हुनसक्ने जनधनको क्षति कम गर्न र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासनले सुरक्षात्मक उपायहरू अवलम्बन गरेको छ ।

 यस अन्तर्गत जोखिमपूर्ण क्षेत्रहरूको विशेष निरीक्षण गर्नुका साथै उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसअघि, साउडेल आँधीले गत अगस्ट २८ मा पूर्वी चीनकै झेजियाङ प्रान्तको तटीय क्षेत्रमा दुई पटक अवतरण गरेको थियो ।

0 Comments