२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

अ+ अ-

म्याग्दी । बेनी नगरपालिका-२ खबरामा ७२ वर्षीया मनकुमारी घिमिरेको हत्या भएको घटनामा प्रहरीले उनका नातिलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार घिमिरेमाथि सोमबार बिहान करिब ११:३० बजे धारिलो हतियार प्रहार भएको थियो। गम्भीर चोट लागेकी उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक विवरण छ।

घटनामा संलग्न रहेको आरोपमा मृतककी छोरीका छोरा २६ वर्षीय आशिष बरुवाल पक्राउ परेका हुन्। घटनापछि फरार भएका उनलाई प्रहरीले बेनी नगरपालिका-२ स्थित हाडेभिरबाट भागिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा १५ सदस्यीय टोली परिचालन गरिएको थियो। सोही टोलीले खोजी गर्ने क्रममा बरुवाललाई फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासँग सम्बन्धित प्रमाण संकलनको कामसमेत भइरहेको प्रहरीले जनाएको छ।

0 Comments