२४ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद

अ अ+ अ-

वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थानबाट रु १४ लाख ३६ हजार ६३५ बराबरका सामान र दुई वटा ई-लोडर बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट बिलबिजकबिनै दुई वटा ई–लोडरमा लोड गरी ल्याउँदै गरेका रु तीन लाख ३४ हजार ९४५ बराबरका कपडा, भाँडाकुँडा तथा किराना सामान बरामद गरेको गणका सूचना अधिकारी सुरज क्षेत्रीले जानकारी दिए ।

 सामान ओसार्न प्रयोग गरिएका दुई वटा ई–लोडरको मूल्य रु १० लाख रहेको प्रहरीले जनाएको छ । बरामद सामान र ई–लोडर गरी रु १३ लाख ३४ हजार ९४५ बराबरको सामग्री कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु एक लाख एक हजार ६९० बराबरका किराना तथा कस्मेटिक सामान बरामद गरेको छ । ती सामान पनि कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 

0 Comments