‘निर्वाचन प्रहरीको पोसाक खरिदमा संगठनको संलग्नता छैन, प्रक्रिया पारदर्शी छ’ : महानिरीक्षक पौडेल
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा संगठनको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । बुधवार संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक...