काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशित गरेको जनाएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं. १०१०८-१०१०९/०८२-८३ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशित भएको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचनाः


यसैगरी आयोगको जलेश्वर कार्यालयको बिज्ञापन नं. ११४०७/०८२-८३ (खुला), विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा पनि प्रकाशित भएको छ ।
हेर्नुहोस् सूचनाः




