१० कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपिएल सुरक्षार्थ १ हजार १२४ प्रहरी परिचालन

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर थापाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको एनपिएल खेलको सुरक्षार्थ यथेष्ट जनशक्ति परिचालन गरिएको जानकारी दिए।

आजदेखि सुरु भएको उक्त प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ । उक्त प्रतियोगितामा जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका प्रहरी कार्यालय तथा सम्बन्धित तालुक कार्यालयबाट प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रवक्ता थापाले बताए।

उनका अनुसार मुख्य प्रवेशद्वारमा ७० जना, दोस्रो गेटमा २०६ जना, तेस्रो गेटमा २११ जना र चौथो गेटमा २०६ जना प्रहरी खटाइएको छ । यस्तै, सादा पोशाकमा ४० जना, पार्किङ क्षेत्रमा १५ जना तथा अन्य विभिन्न जिम्मेवारीमा प्रहरी परिचालन गरिएको छ ।

प्रतियोगिता अवधिभर खेलाडी, दर्शक तथा अन्य सरोकारवालाको सुरक्षा सुनिश्चित गर्न र खेलकुद गतिविधिलाई व्यवस्थित तथा मर्यादित बनाउन प्रहरी परिचालन गरिएको हो । 

0 Comments