१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देहरादुन बस सञ्चालनको अनुमति

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको महाकाली यातायात समितिका बस छिट्टै भारतको देहरादुनसम्म सञ्चालनमा आउने भएका छन् ।

यात्रुको सहजताका लागि समितिलाई मङ्गलबार सरकारबाट बाटो इजाजत प्राप्त भएको महाकाली यातायात समितिका अध्यक्ष डम्बर पन्तले जानकारी दिए । उनले नेपाल–भारतमैत्री बस सेवाअन्तर्गत उक्त सेवा सञ्चालन गर्न सम्झौता भएको बताए ।

सम्झौताअनुसार दैनिक एक महाकाली समितिको र एक उत्तराखण्ड परिवहन निगमका गरी दुई बस सञ्चालनमा आउने बताइएको छ । यहाँबाट ३९२ किलोमिटर दूरीमा रहेको देहरादुन बस सेवा सञ्चालनसँगै यात्रुलाई सहजता थपिने समितिको भनाइ छ ।

यसअघि समितिकै पहलमा भीमदत्तगर–नयाँ दिल्ली बस सञ्चालन गरिएको थियो । हाल भीमदत्तनगरबाट भारतको राजधानी दिल्ली दैनिक तीन वटा बस सञ्चालनमा रहेको समितिले जनाएको छ । चाडैँ भारतको मधुरासम्म बस सेवा विस्तारका लागि पहल गरिने अध्यक्ष पन्तले बताए । वि.सं. २०३९ मा स्थापना भएको समितिमा हाल ५४२ बस सञ्चालनमा छन् । रासस

प्रतिक्रिया दिनुहोस