११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिस्टर एण्ड मिस मोडर्नको ताज असिम र चाँदनीले पहिरिए, पवन र मेनुकालाई सम्मान

अ+ अ-

भक्तपुर । भक्तपुरको दधिकोटस्थित मोडर्न स्कुल र कलेजले आयोजना गरेको मिस्टर एण्ड मिस मोडर्न–२०७५ को ताज असिम नेपाल र चाँदनी श्रेष्ठले पहिरिएका छन् । सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा २ दर्जन प्रतिस्पर्धीलाई पछाडि पार्दै मिस्टर मोडर्नको ताज नेपाल र मिस मोडर्नको ताज श्रेष्ठले पहिरिएका हुन् ।

प्रतियोगितामा मिस्टर मोडर्न ट्यालेन्टको ताज सुमन ढुङ्गेल र मिस मोडर्न ट्यालेन्टको ताज भने सकृति श्रेष्ठले पहिरिएको कलेजका प्राचार्य अनिल कसपालले जानकारी दिए ।
कार्यक्रममा मोडर्न स्कुल/कलेजले नेपालका रङ्कर्मी तथा अभिनेता सरोज खनाललाई नगदसहित सम्मान गरेको छ । कलेजका संस्थापक बाबुकाजी कसपाल र प्राचार्य अनिल कसपालले अभिनेता खनाललाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

त्यसैगरी कार्यक्रममा नेपाल आइडल सिजन २ का छैठौं प्रतिस्पर्धी गायक पवन गिरी र भारतको चर्चित टिभी रियालिटी सो सा रे ग म पका एघारौं प्रतिस्पर्धी मेनुका पौडेललाई सम्मान पत्र प्रदान गरी सम्मान गरियो ।

कार्यक्रममा मोडर्नबाट २०७५ सालको राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा ट्राभल एण्ड टुरिजममा प्रथम हुने विद्यार्थीलाई राधेश्याम जोन्छे स्मृति प्रतिस्थापनबाट हरेकवर्ष प्रदान गर्दै आएको नगद १० हजार र ११ विद्यार्थीलाई मोस्ट पन्चुयल अवार्डसमेत प्रदान गरिएको विद्यालयका प्रिन्सिपल राजन कसपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस