१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो

अ+ अ-

पोखरा । जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पश्चिमाञ्चलले पहिलो स्वर्ण पदक हात पारेको छ ।

पोखरा रङ्गशालामा आइतबार आयोजित लन टेनिस खेलबाट पश्चिमाञ्चलले पहिलो स्वर्ण जितेको हो ।
पुरुष टिम इभेन्टमा पश्चिमाञ्चलले एपिएफलाई ३–० ले पराजित ग¥यो ।

पश्चिमाञ्चलका कुमार अधिकारीले श्रीराम मगरलाई ६–३, ६–१ मा तथा नवीन मगरले सन्तोष खत्रीलाई ७–६ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

प्रतियोगितामा सहभागी पाँच विकास क्षेत्रमध्ये पहिलो स्वर्ण जित्ने पश्चिमाञ्चल भएको छ । रासस

प्रतिक्रिया दिनुहोस