इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पास्थित विष्णु माविमा कम्प्युटर शिक्षाका लागि जडान गरिएको सोलार सेट । सोलारबाट उत्पादन भएको विद्युतले विद्यालयमा कम्प्युटर शिक्षाका लागि सहजता भएको छ । तस्वीरः गोविन्द लामिछाने