प्रदेश १ मा नेकपा एमालेको बैठक बस्दै,भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी
विराटनगर । नेकपा (एमाले) प्रदेश १ संसदीय दलले बिहीबार(आज) बैठक बोलाएको छ । आज बोलाइएको नेकपा एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले राजीनामा दिने तयारी...