होटल अपाङ्गमैत्री बन्न सके पर्यटन प्रवर्द्धन हुने
काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को एक अध्ययनले नेपालका होटल व्यवसायीले अपाङ्गमैत्री पूर्वाधार र सेवामा लगानी गर्न सके पर्यटन प्रवर्द्धन हुने बताएको छ । बुधबार भर्चुअल माध्यमबाट सार्वजनिक ‘नेपालका होटलहरुमा...