मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैङ्कको तयारी
काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैङ्क व्यवस्थापन समितिको हिजो (बिहीबार )साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा...