मेलम्ची प्रभावित भएकाले खानेपानी व्यवस्थापनको माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनालाई बाढी पहिराले प्रभावित बनाएकाले काठमाडौँ उपत्यकाको खानेपानीका लागि उचित व्यवस्थापन गर्नुपर्नेलगायत जनजीवनका विषयमा सरकारसँग माग गरिएको छ । बैठकको शून्य समयमा नेकपा...