माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा
लमजुङ । जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित सो गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन...