२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारीकै मनोबल खस्किए बजेट कार्यान्वयन सफल हुन सक्दैन’

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य विमल प्रसाद श्रीवास्तवले कर्मचारीको भत्ता कटौती गर्दैमा बजेटले पूर्णता नपाउने बताएका छन् । शनिवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेट कार्यान्वयन गर्ने कर्मचारीकै मनोबल खस्किएमा बजेट कार्यान्वयन सफलतापूर्वक सम्पन्न हुन नसक्ने बताएका हुन् ।

‘बजेट कार्यान्वयन गर्ने पनि ती कर्मचारी नै हुन् । तिनीहरूको मनोबल खस्क्यो भने यी कार्यक्रम सफलता पूर्वक कार्यान्वयन हुन सक्दैन । त्यसैले अन्य व्यवस्था के गर्दाखेरी हुन्छ । यहाँ त उल्टो सिस्टम छ,’ उनले भने,‘कर्मचारीको तलब बढ्यो भने सारा जनप्रतिनिधिदेखि लिएर संवैधानिक प्रमुख सम्मको तलब बढ्ने । अब कर्मचारीको भत्ता कट्यो खोइ त सबै माथिदेखि तलसम्मको भत्ता कटेको ?’

उनले थपे,‘त्यस कारण कर्मचारीको मनोबल उच्च गर्नको निमित्त भत्ता नदिनुस् तर कमसेकम रासन कार्डको व्यवस्था गरेर सुविधाजनक सहुलियतमा सबै कर्मचारीलाई रासनको व्यवस्था गरियो भने उनीहरूलाई सुविधा हुन्छ । मौका आयो कर्मचारीको काटिहालौँ । त्यसमा ध्यान जावस् ।’