बुद्धको दर्शन र उपदेश मानवका लागि सकारात्मक सन्देश : सभामुख
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले शान्तिका अग्रदूत गौतमबुद्धले प्रतिपादन गरेको दर्शन, उपदेश र मार्गदर्शनले समग्र मानवजातिलाई सकारात्मक सन्देश दिएको बताएका छन् । बुद्धजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले...